Section 26
पारिश्रमिक परिवत्र्य विदेशी मुद्रा लैजान पाउने
: यस परिच्छेद बमोजिम श्रम इजाजत प्राप्त विदेशी श्रमिकले नेपालमा काम गरी प्राप्त गरेको पारिश्रमिक रकम परिवत्र्य विदेशी मुद्रामा आफ्नो मुलुकमा लैजान पाउनेछ ।